बाजुरा–हुम्ला विवादः सर्वदलीय बैठकले गर्याे पाँच निर्णय
▸ यस स्टोरीको अंश: सांसदहरुले हुम्ला र बाजुराको सीमा विवाद समाधान गर्न सरकारसँग माग गरे
बाजुरा–हुम्ला सीमा क्षेत्र अन्तर्गत हिमाली गाउँपालिका–३ लाम्पाटामा उत्पन्न भएको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । बैठकले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका केही बासिन्दाबाट बाजुराका स्थानीय तथा पर्यटक माथि कुटपिट र लुटपाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›