नीति तथा कार्यक्रम अनुसार नै आगामी बजेट ल्याइने अर्थमन्त्री डा. वाग्लेको दाबी (पुर्णपाठ)

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: आगामी बजेट सुधारमुखी, सुशासन र पूर्वाधारमा केन्द्रित
prasashan.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सरकारको नीति तथा कार्यक्रमसँग पूर्ण रूपमा मेल खाने गरी तयार गरिने बताएका छन् । नीति तथा कार्यक्रम र विनियोजन विधेयकबीच पूर्ण समन्वय रहेको स्पष्ट पारे । उनले निजी क्षेत्रभित्रको अनियमित अभ्यासलाई ढाकछोप नगर्न विपक्षी सांसदहरूलाई आग्रह गर्दै श्रमिक, किसान, भूमिहीन तथा सुकुम्वासी जस्ता वञ्चित समूहको आर्थिक अवस्था सुधारमा सरकार केन्द्रित रहने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू