‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउँछौँः अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: आगामी बजेट सुधारमुखी, सुशासन र पूर्वाधारमा केन्द्रित
emountaintv.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनुभएको छ । विगतको कुशासनबाट मुक्त गराइने र 'सुशासनको लाभांश' समाजमा फैलाउने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो । आगामी बजेट सुधारवादी हुने र संस्थागत तथा कानुनी सुधार, सूचना प्रविधिको प्रयोग, ई-गभर्नेन्स र सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू