प्रधानमन्त्रीको संसद् उपस्थितिबारे संवाद जारी, छिट्टै मिति तय हुने सभामुखको भनाइ

यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
prasashan.com · 1 दिन अघि

प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको संसद् उपस्थितिका विषयमा सम्बन्धित पक्षबीच छलफल तथा समन्वय जारी रहेको जानकारी दिएका छन्। उनले प्रधानमन्त्रीको उपस्थितिको सम्भावित मिति चाँडै तय हुने संकेतसमेत गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै सदनमा अवरोध जारी राखेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू