विपक्षी दलको विरोध पछि संसद् बैठक स्थगित
▸ यस स्टोरीको अंश: प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिको विरोध गरेपछि संसद् बैठक स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् । केही दिनदेखि विपक्षी दलले प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने माग गरी विरोध जनाउँदै आएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित