तोलामा २८ सयले घट्यो सुनको मूल्य
आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १०५ रुपैयाँले घटेर आज प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित