बजेट स्वीकृत गर्नुअघि अर्थमन्त्री वाग्लेले देखाए ‘डायरी’, छैन ‘ब्रिफकेस’ ! (तस्विरहरु)
▸ यस स्टोरीको अंश: सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत र संसदमा पेस
सरकारले आज (जेठ १५ गते) आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । बजेट राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे सार्वजनिक गर्दैछन् । बजेट स्वीकृतिका लागि अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकमा गएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित