आज आउँदै नयाँ बजेट : कुन क्षेत्र पर्छ प्राथमिकतामा ?

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
pradeskhabar.com · 15 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज (शुक्रवार) बजेट प्रस्तुत गर्दैछ । दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस वर्षको बजेटमा कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि (आईटी), रोजगारी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने सरकारको तयारी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू