ऊर्जा र व्यापारमा मोदीको कूटनीति

यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
gorkhapatraonline.com · 2 हप्ता अघि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यपूर्वमा बढ्दो तनाव, तेल आपूर्ति अनिश्चितता र विश्व व्यापारिक व्यवस्थामा देखिएको फेरबदलबिच पाँच राष्ट्रको महत्त्वपूर्ण विदेश भ्रमण सुरु गरेका छन् । भ्रमणका क्रममा मोदीले संयुक्त अरब इमिरेट्स, नेदरल्यान्ड्स, स्विडेन, नर्वे र इटालीको भ्रमण गर्ने कार्यक्रम छ । यो भ्रमण भारतले ऊर्जा सुरक्षा मजबुत बनाउने, युरोपसँग व्यापारिक साझेदारी गहिर्याउने र विश्व उत्पादन तथा प्रविधि केन्द्रका रूपमा आफ्नो भूमिका विस्तार गर्ने रणनीतिक प्रयासका रूपमा हेरिएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू