इटाली पुगे मोदी, मेलोनीले गरिन् स्वागत
▸ यस स्टोरीको अंश: मोदी र मेलोनीबीच रोममा भेटवार्ता: कार यात्रा, डिनर र उपहार आदानप्रदान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इटलीको भ्रमणमा रोम पुगेका छन्, जहाँ उनलाई इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले स्वागत गरेकी छन् । पाँच देशको भ्रमणको अन्तिम चरणअन्तर्गत मोदी इटली पुगेका हुन् । भ्रमणको मुख्य उद्देश्य भारत र इटलीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु रहेको छ, विशेषगरी भारत–मध्यपूर्व–युरोप आर्थिक मार्ग परियोजनामा केन्द्रित छलफल हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›