ठगीमा कडा कारबाही गर्नुपर्ने, तर प्रशासनिक त्रुटिमा सुधारको मौका दिनुपर्ने इक्यानको माग

यस स्टोरीको अंश: शैक्षिक परामर्श संस्थामाथि धरपकडप्रति ईक्यानको आपत्ति, अपराधीकरण नगर्न आग्रह
bizpati.com · 1 हप्ता अघि

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा र धरपकडप्रति गम्भीर चासो व्यक्त गरेको छ । संघले ठगी, नक्कली कागजात प्रयोग र अवैध आर्थिक कारोबारमा संलग्नमाथि कडा कारबाही हुनुपर्ने तर प्रशासनिक त्रुटिमा सुधारको अवसर दिनुपर्ने माग गरेको छ । इक्यानका अनुसार यस क्षेत्रले करिब १ लाख ५० हजारलाई रोजगारी दिएको छ र १३८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू