शैक्षिक परामर्श क्षेत्रलाई ‘अपराधीकरण’ नगर्न इक्यानको आग्रह, अनुसन्धानमा स्पष्ट वर्गीकरण अपनाउन माग
▸ यस स्टोरीको अंश: शैक्षिक परामर्श संस्थामाथि धरपकडप्रति ईक्यानको आपत्ति, अपराधीकरण नगर्न आग्रह
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले केही सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई नै अपराधीकरण गर्ने र शंकाको दृष्टिले हेर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएको छ। संघले एक नीतिगत वक्तव्य जारी गर्दै वैधानिक रूपमा सञ्चालित संस्थाहरूको प्रतिष्ठामा आँच आउने गरी भइरहेका नियामकीय र अनुसन्धान कार्यशैलीप्रति चिन्ता व्यक्त गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›