साताका सात आवरण
▸ यस स्टोरीको अंश: वर्षाले काभ्रेपलाञ्चोकका दुई स्थानीय तहमा ४६ करोडको कृषि क्षतिनेपालन्युजले यस साता प्रकाशित गरेका सात आवरण सामग्रीहरू एकै ठाउँमा प्रस्तुत गरिएको छ । यसमा 'सबैले खोजिरहेको एक मुट्ठी बादल', 'विपद् पूर्वतयारीमा बेपरवाह', 'डेथ ओभरमा चुकेको नेपाल', 'शिक्षक पाइने बैंक', 'दाम्पत्यमा बढिरहेको दरार', 'परनिर्भर पेट, असुरक्षित देश' र 'संक्रमणकालीन न्यायमा आशा' शीर्षकका सामग्रीहरू समावेश छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›