सुनको मूल्य तोलामा पाँच सयले वृद्धि, कतिमा हुँदैछ कारोबार ?
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›