सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार?

यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुन
www.onlinepana.com · 1 हप्ता अघि

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू