कांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन
www.dcnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञहरूलाई मनोनयन गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम रिक्त सदस्य पदहरूमा मनोनयन गरेका हुन्। मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू