सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित

यस स्टोरीको अंश: नैनसिंह महरद्वारा सरकारमाथि व्यक्तिको शासनतर्फ उन्मुख भएको आरोप
nepaltvonline.com · 1 हप्ता अघि

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकपछि सभाको बैठक अनिश्चित भएको छ। प्रदेश सरकारले विजनेश नदिएपछि प्रदेशसभाको बैठक बस्न नसकेको हो। बजेट अधिवेशनको काम मुलतः प्रि–बजेट छलफल, नीति तथा कार्यक्रममाथि छलफल र बजेटमाथि छलफल गरी बजेट पारित गर्ने हो, तर प्रदेश सरकारले दोस्रो बैठक बस्नका लागि प्रदेशसभालाई विजनेश दिएको छैन।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू