आवश्यकता अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने मन्त्री पोखरेलको प्रष्टीकरण

यस स्टोरीको अंश: सरकारका प्रवक्ता पोखरेल: प्रधानमन्त्री बालेन शाह आवश्यकता अनुसार मात्र सम्बोधन गर्नेछन्
prasashan.com · 3 दिन अघि

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यकता र परिस्थितिअनुसार सम्बोधन गर्ने स्पष्ट पारे । आगामी बजेट निर्माणको काम नियमित प्रक्रियाअनुसार अघि बढिरहेको पनि उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू