अभिनेत्रीहरूले बोक्न थाले चलचित्रको कथा
▸ यस स्टोरीको अंश: अभिनेत्रीहरूले पुरुष हिरोको भूमिकालाई चुनौती दिँदै चलचित्रको कथा बोक्न थाले
चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् । तर पछिल्लो समय यो भाष्य परिमार्जित हुँदै गएको छ । अभिनेत्रीहरू पनि चलचित्र बिकाउन सक्छन् भन्ने भाष्य बन्दै गएको छ । उदाहरणका रूपमा पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रलाई लिन सकिन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित