विद्यार्थीमाझ ‘लालीबजार’ : फिल्म हेर्न विद्यालयले नै लिए अगुवाइ
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ दुई सातामा पाँच करोड २५ लाख कमाइ, दर्शकको सकारात्मक प्रतिक्रिया
प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको फिल्म ‘लालीबजार’ लाई पछिल्लो समय विद्यालयहरूले विद्यार्थीलाई देखाउन थालेका छन्। आमा र छोरीको कथामा आधारित यो फिल्मले शिक्षाको महत्व र शोषणविरुद्ध आवाज उठाउन प्रेरित गर्ने भएकाले विद्यालयहरूले विद्यार्थीलाई हलमा ल्याएर फिल्म देखाउन थालेका हुन्। फिल्मले प्रदर्शनको १४ औँ दिनसम्ममा नेपालभरबाट ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित