सहकारी हिनामिना प्रकरण: ज्योति गुरुङलाई २१ दिनभित्र उपस्थित हुन अदालतको आदेश
▸ यस स्टोरीको अंश: मितेरी सहकारी हिनामिना प्रकरण: ज्योति गुरुङलाई अदालतमा उपस्थित हुन २१ दिने सूचना
मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेकी ज्योति गुरुङका नाममा ललितपुर जिल्ला अदालतले २१ दिने सार्वजनिक सूचना जारी गरेको छ। नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी समेत रहेकी गुरुङविरुद्ध इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी भइसकेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित