सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट

यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुन
www.globalaawaj.com · 1 हप्ता अघि

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४५ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू