नेशनल मेडिकल कलेजले प्राप्त गर्याे आइएसओ ९००१:२०१५ प्रमाणीकरण

यस स्टोरीको अंश: नेशनल मेडिकल कलेजले आइएसओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गर्याे
bizpati.com · 1 हप्ता अघि

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आइएसओ ९००१:२०१५ गुणस्तर व्यवस्थापन प्रणाली अन्तर्गतको प्रमाणीकरण प्राप्त गरेको छ । यस उपलब्धिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको कलेजले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू