एनसेललाई आईएसओ ९००१ र १४००१ को मान्यता
▸ यस स्टोरीको अंश: एनसेलले गुणस्तर र वातावरण व्यवस्थापनका लागि आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गर्यो
मोबाइल सेवाप्रदायक एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डले गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेको एनसेलले जनाएको छ । एनसेलले २०८१ पुसमा आईएसओ २७००१:२०२२ (आईएसएमएस) र आईएसओ २७७०१:२०१९ (पीआईएमएस)को मान्यता प्राप्त गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित