सूचना तथा सञ्चार क्षेत्रमा ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन

यस स्टोरीको अंश: सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो एआई कम्प्युटर सेन्टर स्थापना गर्ने
nepaltvonline.com · 9 घण्टा अघि

सरकारले सूचना तथा सञ्चार क्षेत्रका लागि ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज बजेट वक्तव्यमार्फत सो जानकारी गराउनुभएको छ । संघीय संसदमा आब २०८३/८४ को बजेट बक्तव्यमार्फत सबै सरकारी मुद्रण निकायहरुलाई एकिकृत रुपमा संचालन गर्ने घोषणा सरकारले गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू