पुलिसलाई‌ महिला फुटबलको उपाधि

यस स्टोरीको अंश: नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्यो
www.hamrokhelkud.com · 1 हप्ता अघि

नेपाल पुलिस क्लबले बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा संकटा क्लबलाई १-० ले पराजित गर्दै उपाधि हात पारेको हो । फाइनल खेलको निर्णायक गोल दोस्रो हाफको आठौँ मिनेटमा सम्झना लावतीले गरिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू