सत्य निरूपण र बेपत्ता आयोगका पदाधिकारी छिटो नियुक्त गर्न माग
▸ यस स्टोरीको अंश: प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेद्वारा सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्तिको माग
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा छिटो पदाधिकारी नियुक्त गर्न माग गरेका छन् । उनले ती आयोगलाई छिटो सक्षम र निष्पक्ष व्यक्ति ल्याएर सक्रिय पार्न जरूरी रहेको बताए । द्वन्द्वपीडितहरू न्याय पाउनबाट वञ्चित भएको र यस विषयमा संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक बर्नार्ड दुहाइमले आगामी जुनमा नेपालको भ्रमण गर्दैछन् भन्ने सुनिन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›