बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग

सङ्क्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध, सबै दलसँग सहकार्य गर्ने कानुनमन्त्री गौतमको भनाइ सङ्क्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध, सबै दलसँग सहकार्य गर्ने कानुनमन्त्री गौतमको भनाइ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्। यसका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसँग समन्वय र समझदारी निर्माण गर्ने प्रयास भइरहेको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी नियमावलीहरू अन्तिम तयारीमा रहेको र पीडितका लागि परिपूरण व्यवस्था सञ्चालनमा आइसकेको उनले जानकारी दिइन्।

11 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग