लागूऔषध सहित पाँच जना पक्राउ

यस स्टोरीको अंश: वैशाख महिनामा लागूऔषध कारोबारमा संलग्न १ हजार ५६ जना पक्राउ
www.dcnepal.com · 1 हप्ता अघि

प्रहरीले काठमाडौं, उदयपुर, सप्तरी र झापाबाट लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट ट्रामाडोल १ सय ४० ट्याब्लेट, उदयपुरबाट करिब ६ किलोग्राम गाँजा, सप्तरीबाट १३ किलो २ सय ५० ग्राम गाँजा र झापाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम बरामद गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू