लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

यस स्टोरीको अंश: केन्द्रीय कारागारबाट जन्मकैद सजाय पाएकी सपना तामाङ फरार
www.dainiknepal.com · 1 हप्ता अघि

प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ। काठमाडौं, मोरङ, रूपन्देही, झापा, कैलाली, सुनसरी, धनकुटा, कञ्चनपुर र मकवानपुरबाट लागूऔषध खैरो हेरोइन, ब्राउनसुगर, ट्रामाडोल, स्पास्पेन र गाँजा बरामद गरिएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू