तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
kendrabindu.com · 1 हप्ता अघि

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू