एशियन गेम्स क्वालिफायर्समा नेपाली महिला क्रिकेट टिमको विजयी शुरुवात
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात, चीन १९ रनले पराजित
एशियन गेम्स क्वालिफायर्समा नेपाली महिला क्रिकेट टिमले चीनलाई १९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछाएको चीनले २० ओभरमा ५ विकेट गुमाउदै १०६ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित