हिरासतमा थुनुवा मृत्यु प्रकरण : १० प्रहरीलाई कारबाही सिफारिस

यस स्टोरीको अंश: सिन्धुली हिरासतमा थुनुवा मृत्यु प्रकरण: १० प्रहरीलाई कारबाही सिफारिस
www.nepalviews.com · 1 दिन अघि

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक लालध्वज सुवेदीदेखि प्रहरी जवानसम्म १० जनालाई कारबाहीको सिफारिस भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको हिरासत कक्षमा मृत्यु भएको घटनाको छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाही सिफारिस गरेको हो । समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्य गर्न सुझाव दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू