आईजीपी कार्कीसहित सुरक्षाकर्मीलाई विभागीय कारबाहीको सिफारिस
▸ यस स्टोरीको अंश: मानव अधिकार आयोगद्वारा प्रहरी र सशस्त्र आईजीपीसहित सुरक्षा अधिकारीहरूलाई कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित सुरक्षाकर्मीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ। जेन-जी आन्दोलन छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बुधबार आयोगले प्रहरीका उच्चपदस्थ अधिकारीहरूलाई कारबाही सिफारिस गरेको हो। कारबाहीको सिफारिसमा परेकामा सशस्त्र प्रहरी महानिरीक्षक नारायणप्रसाद पौडेल पनि छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›