प्युठान भ्यान दुर्घटनाका मृतकको पहिचान खुल्यो
▸ यस स्टोरीको अंश: प्युठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्योप्युठानमा शुक्रबार भ्यान दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भ्यान चालक दिलीप परियार र भ्यानमा सवार अभिषेक कुँवर रहेका छन् । माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै देविस्थान–दाङ सडकखण्डमा लु.प्र. ०२००१ ज ०१०४ नम्बरको मारुती भ्यान दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त भ्यान सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›