काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
kharibot.com · 1 दिन अघि

काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दैछ । यो खेल साँझ ५ बजेदेखि दशरथ रंगशालास्थित कभर्ड हालमा हुदैछ । यसअघि आजै दिउसो साढे २ बजेदेखि पहिलो सेमिफाइनल खेल भारत र काजकिस्तानबीच हुदैछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू