भारतसँग बदला लिने अर्को अवसर
▸ यस स्टोरीको अंश: कोहलपुर नगरपालिकाद्वारा लगातार पाँचौ पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जित्यो
नेपाली महिला भलिबल टोलीले आउँदो शुक्रबार घरेलु कोर्टमा भारतको सामना गर्दै काभा महिला भलिबल च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ । आठ राष्ट्र सहभागी यो प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा ८-१५ जेठ (२२-२९ मे) सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित भारत, किर्गिजस्तान र माल्दिभ्स छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›