क्यान महासंघमा नेतृत्व परिवर्तन: सूचना प्रविधि क्षेत्रका अगुवा चिरञ्जीवीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
▸ यस स्टोरीको अंश: क्यान महासंघमा चिरञ्जीवी अधिकारी कार्यवाहक अध्यक्ष नियुक्त
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सर्वोच्च छाता संगठन, कम्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) एक नयाँ र महत्त्वपूर्ण मोडमा प्रवेश गरेको छ । महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेर कीर्तिमान राखेकी सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको बहिर्गमन पश्चात् वरिष्ठ उपाध्यक्ष एवं नेपालका स्थापित साइबर सुरक्षा अभियन्ता चिरञ्जीवी अधिकारीले बाँकी कार्यकालका लागि आधिकारिक रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›