आयल निगमको निमित्त कार्यकारीमा साह
▸ यस स्टोरीको अंश: नेपाल आयल निगममा नागेन्द्र साह निमित्त कार्यकारी निर्देशक नियुक्त
नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सम्हालेका छन्। यसअघि कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएपछि पद खाली भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›