१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
▸ यस स्टोरीको अंश: पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष खेलाडी घोषित१० औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिसका प्रदीप खड्का र एथ्लेटिक्सकी नारायणी भण्डारी वर्ष खेलाडी घोषित भएका छन्। यसैगरी, भलिबल खेलाडी राजन दर्लामी मगर पिपल्स च्वाइसमा परे भने लाइफटाइम एचिभमेन्ट अवार्ड एथ्लेटिक्सका खेलाडी टीकाबहादुर बोगटीले प्राप्त गरे।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›