पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक
▸ यस स्टोरीको अंश: पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष खेलाडी घोषितनेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ। मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी अवार्डका लागि खेलाडी, प्रशिक्षक र संस्थाको नामावली सार्वजनिक गरेको हो। हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरे।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›