पर्यटन मन्त्रालय अन्तर्गत १७ निकायमा नियुक्त हुन ४३ सय ४८ जनाले दिए आवेदन
▸ यस स्टोरीको अंश: पर्यटन मन्त्रालयलाई सवा अर्बको सिलिङ, ३८ अर्बको बजेट माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न १७ वटा निकायमा नियुक्त हुन ४ हजार ३ सय ४८ जनाले आवेदन दिएका छन्। मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार मन्त्रालय अन्तर्गत रिक्त रहेका विभिन्न निकायमा नयाँ नियुक्तिका लागि माग गरिएको रोस्टर सूचीमा सूचीकृति भएकैमध्येबाट पदपूर्ति गरिने भएको छ। सबैभन्दा बढी नेपाल पर्यटन बोर्डको सदस्यमा ८५५ जनाको आवेदन परेको छ भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको लागि ४६ जनाको मात्रै आवेदन परेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›