कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्दै नेपाली फिल्म उद्योगलाई ऐतिहासिक सफलता दिलाएको छ। निर्देशक अविनाशबिक्रम शाहको डेब्यु फिचर फिल्मले ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत प्रतिष्ठित जुरी अवार्ड हात पार्न सफल भएको हो। यससँगै कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिचर फिल्मका रूपमा ‘एलिफेन्ट्स इन द फग’ले इतिहास रचेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›