कान्समा ‘एलिफेन्ट्स इन द फग’: अनुराग कश्यपदेखि हलिउड म्यागजिनसम्मबाट विश्वव्यापी प्रशंसा

यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
www.thuloparda.com · 1 हप्ता अघि

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । यस चलचित्रलाई बलिउड निर्देशक अनुराग कश्यपले आफूले कान्समा अहिलेसम्म देखेको उत्कृष्ट अन्तिम दृश्य भएको फिल्मको संज्ञा दिएका छन् । हलिउडको प्रतिष्ठित म्यागजिन ‘भेराइटी’ ले पनि यस चलचित्रको सकारात्मक समीक्षा प्रकाशित गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू