रूसले युक्रेनमा हान्यो परमाणु हतियार बोक्न सक्ने मिसाइल
▸ यस स्टोरीको अंश: रुसले किएभमा थप आक्रमण गर्ने चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह
रुसले युक्रेनमा भीषण हमला गरेको छ। आइतबार रातभरि युक्रेनको राजधानी किभमा रूसले मिसाइल र ड्रोनले भीषण हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रात ९० वटा मिसाइल र ६०० ड्रोन प्रहार गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित