मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
▸ यस स्टोरीको अंश: मुग्लिन–पोखरा सडक विस्तार असारसम्म पूरा नहुने, इन्धन अभाव र मूल्यवृद्धि मुख्य कारण
मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरु भएको सडक विस्तारको म्याद पटकपटक थप हुँदासमेत आगामी असार १५ सम्ममा पनि सम्पन्न नहुने अनिश्चित भएको छ । इन्धन अभाव र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण निर्माण प्रभावित भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›