घट्यो सुनचाँदीको मूल्य
मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९२ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९१ हजार ५०० रूपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ९० रूपैयाँले घटेर ५ हजार ६० रूपैयाँ कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित