सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

arthadabali.com · 1 दिन अघि

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू