महिला सशक्तिकरण बिना समृद्धिको राष्ट्रिय आकांक्षा पूरा हुन सक्दैनः मन्त्री वादी

यस स्टोरीको अंश: कर्णाली प्रदेशका प्रमुख जोशीद्वारा छोरी सम्मेलनमा महिला सहभागिता र नेतृत्व विकासमा जोड
emountaintv.com · 3 घण्टा अघि

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिलाहरूको सारभुत सशक्तिकरण र सहभागिता बिना ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री वादीले नेपालको संविधानले महिलालाई समानता, सम्मान र सहभागिताको मौलिक हक प्रदान गरेको स्मरण गराउनु भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू