योग भवन निर्माण अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: महिला अधिकार दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको जोड: लैङ्गिक समानता र सशक्तीकरणमा प्रतिबद्धता
कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको छ । वडा कार्यालय र नगरपालिकाको १८ लाखको संयुक्त लगानीमा निर्माण भइरहेको सो भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । यो भवन योग अभ्यास, व्यायाम तथा विभिन्न सामाजिक कार्यक्रमका लागि प्रयोग गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित